साताको पहिलो दिन १० अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले घटेको छ । ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६१०.६३ बिन्दुमा पुगेको हो । आज नेप्से घटेसँगै कारोबार भएका १७१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । […]