कामपाभित्रका ३९ विद्यालयले राखे नेपालीपन झल्किने नाम

यस वर्ष काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् ।