सिन्धुली। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ पलासेमा मंगलवार दिउँसो विङ्गर गाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जनकपुरबाट काठमाडौँ तर्फ जाँदै गरेको म.प्र.०४–००१ ज ०२४३ नं.को विङ्गर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका ७ जनालाई थप उपचारका लागि साँझ सेनाको हेलिकप्टरबाट […]