आगामी निर्वाचनको सहज वातावरण बनाउन सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ समूहबीच त्रिपक्षीय छलफल गर्ने तयारी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे बैठक बस्ने तय भएको छ। बैठकमा आगामी निर्वाचनका तयारी, आवश्यक वातावरण निर्माण र नयाँ पुस्ताको सहभागिताबारे छलफल हुने अपेक्षा गरिएको छ। सरकारले निर्वाचनको माहोल बनाउन यो संयुक्त बैठक आयोजना गरेको […]