चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी नेपाल फर्किएकी छन् । चीन भ्रमण सकेर उनी नेपाल फर्किएकी हुन् ।  उनी कार्तिक ५ गते चीन उडेकी थिइन् । नेपाल फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै भण्डारीले भनिन्, ‘नेपाल यस्तो विश्व व्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको […]