भारतमा अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, के भने ?

भारतको एक निजी टेलिभिजन च्यानलको कार्यक्रममा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालबारे दिएको अभिव्यक्तिप्रति पूर्वपरराष्ट्रमन्त्री कमल थापाले विरोध जनाएका छन् ।