पर्वतमा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा छ जना घाइते

मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाइते भएका छन् ।