आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

१ कात्तिक, काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष …