अनसनरत चिकित्सक हरिजन र सरकारबीच तीनबुँदे सहमति

इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउनुपर्ने माग राख्दै पाँच दिनदेखि अनशनरत डिल्ली हरिजन र सरकारबीच तीनबुँदे सहमति भएको छ।