यस्ता छन् एमाले स्थायी कमिटी बैठकका सात निर्णय

२४ असोज, काठमाडौं । तीन दिनसम्म चलेको नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठकले विभिन्न सात वटा निर्णय गर्दै शनिबार सकिएको छ । बिहीबारबाट सुरु भएको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूका अधिवेशन, राष्ट्रिय भेलाको आयोजनालगायत …