प्रियंका गान्धीको आरोप- भारतमा मोदी र शाहको तानाशाही चलिरहेको छ

दिल्लीमा प्रदर्शनका क्रममा ककरोच जनता पार्टीका नेतासहित धेरैलाई हिरासतमा लिइएपछि कांग्रेस नेतृ प्रियंका गान्धीले प्रहरीको कारबाहीप्रति आपत्ति जनाएकी छन् । उनले भारतमा अब लोकतन्त्र नरहेको आरोप लगाएकी छन् । प्रियंकाले सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा २५४ …