डब्लुएचओबाट साइमा वाजेदको राजीनामा

वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेका बेला उहाँले सेप्टेम्बर ९ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससमक्ष राजीनामा बुझाएकी हुन्।