‘कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छ’ : जलवायु विज्ञ मञ्जित ढकाल

भोटेकोशी रसुवा बाढीपछि अहिले सर्वत्र नेपालले जलवायु न्याय पाउनुपर्ने आवाज टड्कारो उठिरहेको छ । त्यसो त यो विषय नेपालले वर्षौँदेखि उठाउँदै आइरहेको छ । जलवायु न्याय अथवा ‘क्लाइमेट जस्टिस’ आफैँमा एउटा ‘भेग’ शब्द हो । यसको एउटै वा एकै प्रकारको परिभाषा हुँदैन । अन्तर्राष्ट्रिय कूटनीतिमा जलवायु न्याय केही हदसम्म कार्यान्वयन भएको देखिन्छ । विकसित राष्ट्र […]