भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर असर परेपछि अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न विशेष रणनीतिसहित अभियान सञ्चालन गर्नुपर्नेमा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन् । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज बसेको बैठकमा सांसद, सरकारी निकाय तथा पर्यटन व्यवसायीले विपद् प्रभावित पर्यटकको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै […]