प्रधानमन्त्रीले सुरुङभित्र भइरहेको उद्धारबारे के-के भने ?
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सुरक्षाकर्मी र चीन, भारत तथा दक्षिण कोरियाका उद्धार टोलीले उद्धारको काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत बाढी प्रतिकार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले उद्धार कार्य जारी …