चीनमा क्यान्सरको ‘भाषा’ पढिरहेका डाक्टर

२६ साउन, काठमाडौं । क्यान्सर उपचारको चुनौती रोग पत्ता लगाउनु मात्र होइन, रोगले शरीरभित्र कसरी रूप बदल्दै जान्छ भन्ने बुझ्नु पनि हो । यही जटिल प्रश्नको उत्तर खोजिरहेका छन्- प्रो.डा. हरिहर बस्नेत । चीनको प्रतिष्ठित छिङहुवा …