कोशी बागमती सहित चार प्रदेशमा मध्यमसम्म वर्षाको सम्भावना, तराईमा बिहानपख हुस्सु

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा […]