प्रधानमन्त्री बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए
१८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे धारणा राख्दै एक फेसबुक स्टाटस सेयर गरेका छन् ।
आइतबार साँझ उनले खुलामञ्चबारे एक टिप्पणी लेखेका हुन् ।
जहाँ उनले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम …