ओलीप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : ‘राजाको इतिहास मेटाउनेहरूले आफ्नै इतिहास मेटिँदा दुःख मान्न मिल्दैन’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङ मार्गसँग सम्बन्धित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भनिएको विषयलाई लिएर टिप्पणी गर्दै इतिहास मेटाउने प्रवृत्तिको आलोचना गरेका छन्। शाहीले विगतमा राजसंस्थासँग जोडिएका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गरिएको प्रसंग उल्लेख गर्दै अहिले पूर्वप्रधानमन्त्री ओलीको नाम हटाइएको विषयलाई […]