जंगलमा ‘हिट एन्ड रन’ घटनामा संलग्न गाडी सरकारी रहेको खुल्यो

७ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गलमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधन सरकारी भएको खुलेको छ । आइतबार पूर्व-पश्चिम राजमार्गमा बा २ झ २२२६ नम्बरको गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे–१० का ६० …