छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

३२ असार, काठमाडौं । छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ मा गोरेटो बाटोबाट लडेर स्थानीय प्रवीर घर्तीको मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजे उनी घर नजिकै …