वर्षायाममा सडक जोगाउने प्रयास : गोलिया काठ ढुवानीमा रोक
२७ असार, तेह्रथुम । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लाका सडकहरू हिलो, पहिरो तथा अत्यधिक भारका कारण क्षतिग्रस्त हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।
विकासका लागि करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका सडकहरू केही दिनमै बिग्रिने …