सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । आईपीओ बिहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओ बाँडफाँटअनुसार कुल ७० हजार ५५० जना आवेदकले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता […]