आप्रवासी विद्यार्थीको अधिकार जोगाउन अमेरिकाको नर्थ क्यारोलिनामा नयाँ कदम

अमेरिकाको नर्थ क्यारोलिनाका डेमोक्र्याटिक सांसदहरूले विद्यालय परिसरमा संघीय आप्रवासी एजेन्टहरूको हस्तक्षेपबाट विद्यार्थीहरूलाई जोगाउने उद्देश्यसहित नयाँ कानुनी पहल अघि सारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै ठूलो डिपोर्टेशन अभियान चलाउने घोषणा गरिरहँदा राज्यभरका विद्यालयहरूमा डर र त्रासको वातावरण सिर्जना भएको भन्दै डेमोक्र्याटहरूले सुरक्षा उपायको माग गरेका हुन्। हालैका महिनाहरूमा चार्लोट र राले लगायतका शहरहरूमा अध्यागमन […]