प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि सदनबाट बाहिरिएका छन्। उनले प्रत्येक दलका एक–एक जना सांसदको जिज्ञासाको उत्तर दिएका थिए। प्रधानमन्त्री बाहिरिएलगत्तै बैठकमा पुनः वादविवाद सुरु भएको थियो। एमालेका सांसद ऐन महर र श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले उठेर बोल्न समय मागेपछि सदनमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। यसक्रममा सभामुखले […]