नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन । कारण– सामाजिक सञ्जालको युगमा सबैभन्दा बढी हेरिएको गीत हो । यो युट्युबमा सार्वजनिक भएको आठ वर्ष भयो । धेरै हेरिएका भनिएका गीतहरूभन्दा यो निकै अगाडि छ । युट्युबमा यो गीतले २३ करोड भ्युज पाएको छ । यो गीतका केही रेकर्ड त कहिल्यै टुट्नेवाला छैनन् […]