कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज संकलन केन्द्र सञ्चालनमा आएको छ ।  खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो । लामो समयदेखि प्रयोगमा नआएको उक्त केन्द्र दुई करोड ३० लाखमा निर्माण गरिएको हो ।  कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरण परियोजनाअन्तर्गत बीउपुँजी घुम्ती कोष सञ्चालन कार्यक्रम सञ्चालनका लागि हालै […]