एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन पाउने स्वतन्त्रता संकुचित भएको जनाएको छ ।   मंगलबार काठमाडौंमा विश्व मानवअधिकारको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले सन २०२५ मा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको, सत्य, न्याय र परिपूर्णको अधिकार सम्बोधित रहेको, जातीय विभेद कायम रहेको जनाएको हो ।  त्यस्तै आप्रवासी श्रमिकहरूमाथि ठगी र दुर्व्यवहारहरू अझै […]