अनलाइनखबरकर्मी टोपराज शर्मा सम्मानित

१६ चैत, बुटवल । बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्मा हाटबजार व्यवसायी संघ रुपन्देहीबाट सम्मानित भएका छन् । संघको १०औं अधिवेशनमा साना व्यवसायीको अधिकार र समस्या समाधानका पक्षमा पत्रकारिताका माध्यमबाट योगदान गरेबापत शर्मा सम्मानित भएका हुन् । शर्मालाई बुटवल …