न्युयोर्कजस्तो व्यस्त र प्रतिस्पर्धात्मक सहरमा एउटा रेस्टुरेन्ट खोल्नु मात्र पनि ठूलो चुनौती हो । त्यसमा पनि नयाँ आप्रवासी समुदायले आफ्नो देशको परम्परागत स्वादलाई जोगाउँदै व्यवसाय सुरु गर्नु झन् कठिन हुन्छ । तर, यस्तै चुनौतीपूर्ण परिस्थितिबीच नेपाली उद्यमीको साहस, परिश्रम र अठोटको उदाहरण बनेको छ– गोर्खाली नेपाली रेस्टुरेन्ट । क्विन्सको ज्याक्सन हाइट्समा स्थापित यो रेस्टुरेन्ट केवल […]