काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनाका छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन् । शनिबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, ‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा सम्भव छैन, कुनै ठोस आधार पनि छैन । यदि आयोगले दोषी […]