किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा लज्जास्पद हारको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिनैपर्ने बताएका छन्। प्रत्यक्षमा ९ सिटसहित २५ सिटमा एमाले समेटिएको अवस्थामा उनले देशव्यापी हारको जिम्मेवारी केन्द्री तहका नेता र नेतृ्त्वले लिनुपर्ने मत राखेका हुन् । ‘यो देशव्यापी लज्जास्पद हारको पहिलो जिम्मा केन्द्रीय तहका नेता र नेतृत्वले लिनैपर्छ। अन्टसन्ट तर्क गरेर […]