भक्तपुर-२ मा महेश बस्नेत भन्दा रास्वपाका राजीब खत्री ७ सय मतले अगाडि

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीब खत्रीले प्रतिस्पर्धीहरूसँग मतान्तर बढाएका छन्।