काठमाडौं– फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले स्वास्थ्य आपतकालीन समिति गठन गरेको छ । अस्पतालका आकस्मिक विभागका विभागीय प्रमुख डा. सुरेश प्रसाद नेपालको संयोजकत्वमा रहेको सो टोलीमा २४ जना चिकित्सक, अस्पताल नरसिङ्ग प्रमुख र फार्मेसी प्रमुख गरी २६ जना रहने अस्पतालले जनाएको छ । निर्वाचन अवधीमा हुनसक्ने […]