निर्वाचन प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले खेले बैंक खाता
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।