काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले बालुवाटारमा सबै सुरक्षा प्रमुखलाई बोलाएर जानकारी लिएको उनको सचिवालयले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र […]