हुम्लामा हिमपात, जनजीवन प्रभावित

हिमपातले जनजिवन कष्टकर बनेको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ।