बालेनले छाडेपछि कुर्सी हटाइएकोबारे काठमाडौं महानगरको स्पष्टीकरण

बालेन शाहले मेयरबाट राजीनामा दिएपछि पैदलयात्रीको लागि राखिएको कुर्सी हटाएको भनेर काठमाडौं महानगरको आलोचना भइको थियो।