बारा-४ मा रास्वपाका रहबर अंसारीले दर्ता गरे उम्मेदवारी
६ माघ, बारा । बारा-४ मा रास्वपाका रहबर अंसारीले उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादीबाट २०७९ मा पर्साबाट प्रदेशसभा निर्वाचन जितेका रहबरले हाल माओवादीको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य दुबै छाडेर रास्वपा प्रवेश गरेका हुन् ।