काठमाडौँ। काठमाडौँ उपत्यकाका नदी किनारामा २० मिटर छाड्नुपर्ने भनी यसअघि गरेको फैसला सर्वोच्च अदालतले उल्ट्याएको छ। न्यायाधीश सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलास (३ पुस २०८०) को फैसला उल्ट्याएको हो। सर्वोच्चले यसअघिको संयुक्त इजलासको फैसला सो हदसम्म कानुन र न्यायसंगत नदेखिएको ठहर गरेको हो। ३ पुस २०८० मा सर्वोच्चले […]