सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई छोटो अवधिमा ३७ प्रतिशत बढी लाभांश वितरण गर्न सफल भएको छ। कम्पनीले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ र दुई वर्षमा नै लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गरेको छ। सानिमा रिलायन्सले हालसम्म कुल ३७.८०८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १८.३८११ प्रतिशत बोनस […]