२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो । आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ […]