मदुरोलाई पक्राउ गरी देशबाहिर लगिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको पुष्टि गरेका छन्।