अवकाश हुन ७ दिन बाँकी छँदा प्रहरी अस्पतालका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा
८ पुस, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सेवामा प्रवेश गरी लामो समय काम गर्दै आएको आरोपमा नेपाल प्रहरीका एसएसपी (वरिष्ठ उपरीक्षक) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय …