स्वास्थ्य परीक्षण शुल्क ९५०० नै कायम गर्नुपर्ने मागमा बैरो संघको बिरोध, सरकारको ध्यानाकर्षण

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको आर्थिक भार कम गर्ने उद्देश्यले वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज गर्दै पुरानै दर ६ हजार ५ सय रुपैयाँ कायम गरेपछि पनि केही स्वास्थ्य संस्थाले उक्त निर्णय अवज्ञा गर्दै स्वास्थ्य परीक्षण सेवा रोकेको पाइएको छ। वृद्धि गरिएको ९ हजार ५ सय रुपैयाँ नै लिन पाउनुपर्ने माग राख्दै ती संस्थाले परीक्षण […]