पोखरा : फेवातालको किनारैमा छ साहासिक खेल प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने ठुलो चौर। त्यहीँ चौरमा ग्लाइडरको ओत लगाएर व्यापार गर्न बसेका छन् तुलसीप्रसाद गौड।
तुलसी व्यापारमा लागेको झण्डै १२ वर्ष भयो। चौरमा बस्न लागेको भने ७ वर्ष। जहाँ उनले फलफुल, जुस र चटपट बेच्ने अनुमति पाए। बुबाको स्वास्थ्य अवस्था कमजोर भएकै…