‘रिट’बारे प्रधानमन्त्री भन्छन्- विभाजित माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेकाे छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता हुँदा माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्। उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए।  सोमबार एकीकृत...