मिश्रित डबल्समा सेमिफाइनलबाट बाहिरिएपछि सानिया मिर्जा बनिन् भावुक

भारतीय टेनिस स्टार सानिया मिर्जाले बुधबार मिक्स डबल्स प्रतियोगिताको सेमिफाइनलमा पराजित भएपछि विम्बल्डन च्याम्पियनसिपलाई भावनात्मक रुपमा बिदाइ गरिन्।यो प्रतियोगिता पछिसम्म याद रहनेछ भन्दै उनले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश पोस्ट गरेकी छन्। उनी यसअघि महिला डबल्स प्रतियोगिताबाट बाहिरिएकी थिइन्।

सम्बन्धित सामग्री

भावुक पोस्ट लेख्दै सानियाले गरिन् विम्बल्डनलाई अलबिदा

भारतमा टेनिसको चर्चा हुँदा सबैको दिमागमा एउटै नाम आउँछ, त्यो नाम हो सानिया मिर्जा । प्रसिद्धिको उचाइदेखि चौतर्फी विवादको सामना गरेकी सानिया मिर्जालाई फ्यानहरूले विम्बल्डन खेलेको देख्न पाउने छैनन् ।सानिया मिर्जाले विम्बल्डनको अन्तिम खेल खेलेर बिदा हुने घोषणा गरेकी छन् । आफ्नो अन्तिम खेल अघि, उनले इन्स्टाग्राममा एक भावनात्मक पोस्ट साझा गरिन् । उनले लेखेका छन्, ‘खेलले तपाईंबाट मानसिक, शारीरिक र भावनात्मक रूपमा धेरै कुरा खोस्छ। जीत र हार, कडा परिश्रम र कडा पराजय पछि, त्यस्ता रातहरू हुन्छन् जब