रुपन्देहीको बुटवलमा नेपाल–अंग्रेज युद्ध भएको किल्ला जितगढीमा लडेका योद्धाहरुको शालिक निर्माण गरिएको छ । उक्त सम्पदा स्थल परिसरमा जीतगढीमा कर्णेल उजिरसिंहका पालाका १३ सेनाका अर्धकदका शालिक निर्माण गरिएको हो । यसअघि नै कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक निर्माण भइसेको थियो । शालिकको एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले आज एक समारोहका बीच अनावरण गरेका छन् । उनले जनप्रनिनिधिहरु आएपछि ओझेलमा परेको जितगढीले मुहार फेदिदै गएको बताउँदै