बागमतीको जलसतह बढ्दो क्रममा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।